सम्माननीय ज्यु, शिघ्र स्वास्थ्यलाभकाे कामना । छिटै सञ्चाे भएर बिरामी परेकाेे हाम्राे देशलाई निकाे पार्ने काममा लागिपर्न अनुराेध छ । देशकाे सिमा विवाद हजुरले नै मिलाउनुहुन्छ भन्ने विश्वास छ । 🌷
get well soon pm jiu.
सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूको सिघ्र स्वास्थ्य लाभको कामना होस् भनी भगवान् श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु । जय श्री पशुपतिनाथ :
काका को शिघ्र स्वस्थ्यलाभ को कामना गर्दछु
सम्माननीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।तोयानाथ भट्टराई तथा परिवार