शिघ्र, पुर्ण स्वास्थ्यलाभको असिम कामना !हजुरको स्वास्थ्य जिवन दिर्घ जिवन भएको , रहेकोहेर्ने मेरो चाहाना पुरा हुन्छ भन्नेमा पुर्ण आशाबादी भई,हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
सिघ्र स्वास्थे लाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यु🙏 जनतालाई खुसि र सुखि बनाउने अठाेट लिनु भएको छ यहाको सपना साकार पार्न दिर्घायुको कामना ब्यक्त गर्दछु ❤️❤️
सम्माननिय प्रधानमन्त्री श्री के पि ओलि ज्यु को शिघ्र स्वास्थ्यलाभ को कामना गर्दछौ !हेल्मी सुपर मार्केट परिवार
सम्माननीय प्रधानमंत्री केपी शर्मा ओलीज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननीय प्रमज्यूकाे केही दिन यता स्वास्थ्यकाे प्रतिकुल अबस्थाले चिन्तित छु। म यहाँलाई शिध्र स्वास्थ्य लाभकाे कामना सहित पुनः सक्रिय दैनन्दिनीमा ’समृद्ध नेपालको’ निमित्त क्रियाशील देख्न चाहन्छु।