NP EN

शुभकामना

जीवन घिमिरे

शिघ्र स्वस्थ लाभको कामना गर्दछु देसलाइ समृद्ध भ्रष्टाचार मुक्त सुसासनको मुलुक बनाउने तपाईंको सपना हाम्रो चाहना पूरा गर्न भगवान ले तपाईंलाई येथेस्ट सामर्थ्य समय रसुस्वास्थता प्रदान गरुन्

कृष्णभद्र अधिकारि

सम्माननिय प्रधानमन्त्री केपि ओली ज्यू , तपाईंमा अदम्य साहस , ऊर्जा , नेतृत्त्व क्षमता अनि दृढ़ राष्ट्रप्रेम, सकरात्मक सोच छः तसर्थ छिट्टो स्वस्थ भए देशको नेतृत्व गर्न आउनुस ! हामी तपाईंको साथ छौं !

निश्चल सुवेदी

यहाँलाई शीघ्र स्वास्थ्य लाभकाे कामनाका साथ दीर्घ जीवन र सफल कार्यकालकाे हार्दिक सदिच्छा व्यक्त गर्दछु ।

Bindu Adhikari Ojha

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युलाई शिघ्र स्वास्थ लाभ को कामना गर्दछु 🙏

राजन प्रसाद श्रेष्ठ

सम्माननीय प्रधानमन्त्रीज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।