Stay strong . God bless your health
NEPAL ,AAPSO को तर्फबाट प्रतिनिधित्व गर्दै international meeting का लागि रसिया को MOSCOW रहेको जानकारी गराउँदै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
Get well soon PM Ju
मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्रीज्यूले देशभित्रकै सार्वजनिक अस्पताल छान्नु भएकोमा एकदम खुसी लाग्यो।प्रत्यारोपण सफल होस तथा उहॉलाईसिघ्र स्वास्थलाभको लागि भगवान पशुपति नाथ संग प्राथाना गर्दछु!
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को सफल मिर्गौला प्रत्यारोपण सहित सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।