NP EN

शुभकामना

Krishna bhusal

समृद्ध नेपालको स्वप्नाद्रष्ट प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपण , सल्यक्रिया पुर्ण रुपले सफलत होश भन्दै शिघ्र स्वास्थलाभको कामना

ऋतु राज भण्डारी

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीकाे दोश्रो पटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्य लाभको कामना ।

Ram sharan Sapkota

"सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्न, ढुक्क हुनुस् ।" मेरो प​नि स​प​ना छ: सम्माननीय प्रम केपि श​र्मा ओलि ज्युलाई मृगौला प्र​त्यारोप​न​को सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना.

सरोज कुमार पोख्रेल

आफ्नो देशको चिकित्सकीय प्रविधि र जनशक्तिमाथि अथाह विस्वाँस गरेर मृगौला प्रत्यारोपण जस्तो जटिल उपचार देशमै गर्न थाल्नुभएकोमा सम्माननीय प्र.म.ज्यूको सफल उपचार र पूर्ण स्वस्थताको कामना गर्दछु।

हीरामणि शर्मा

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौलाको सफल प्रत्यारोपण भएको खबरले खुशी तुल्याएको छ । शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।