NP EN

शुभकामना

प्रकाश तिवारि

स्वस्थ्य लाभाको कामना सम्माननिय प्रधानमन्त्री ज्यु

टिकाराम मैनाली

सम्माननीय प्रधानमन्त्री ज्यु, यहांको सफल सल्यक्रिया एबं सिघ्र स्वास्थ्यलाभक‍ो कामना गर्दछु !🙏🙏 🙏देशलाई तपाईको नेतृत्व अझै आवास्यक छ ,देखाएका सपनालाई गन्तव्यमा पुर्याउनु छ , राष्ट्र सफल बनाउनु छ!

Bindu Adhikari Ojha

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युलाई शिघ्र स्वास्थ लाभ को कामना गर्दछु 🙏

सतिश देबकोटा, प्रमीला देबकोटा

तपाई अझै १० बर्ष नेपाल र बुहुसंख्यक नेपालीको मन र मुटुमा छाईरहन सकेनुहोस! यहि छ हाम्रो चाहना, हजूरको शिघ्र स्वास्थ्य लाभको शुभकामना!!

प्रकाश

सम्माननीय प्रधानमंत्री ज्यु को सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। देशलाई हजुरको अझै खाँचो छ, सीघ्र स्वास्थ्य लाभ गरी पूर्ववत कामकाजमा फर्कन सक्नुहोस, ईश्वर संग प्रार्थना छ।