सम्माननिय प्रधानमन्त्री ज्यु सफल मृगौला प्रत्यारोपण संगै सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उन्नत र संवृद्ध देश बनाऊने उच्च सोच र मनोबल लियर फर्किनु होला शुभकामना छ ।
स्वास्थ्य लाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यु।। आशा छ चाडै निको भए फर्कने छौ।।
सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युको सफल मिर्गौला प्रत्यारोपण र शुस्वास्थ्यको कामना गर्दछु
सम्माननीय प्रधामन्त्रीज्यूको शीघ्र स्वासथ्यलाभको शुभकामना!
I wish and pray for fast recovery and join the office.I support you steps to end corruption, embazzelment and backwardness in Nepal.Take rigid actions for such evils under political shadows. Thank you