NP EN

शुभकामना

टेक प्रसाद घिमिरे

सम्माननिय प्रम ज्युको मृगौला प्रत्यारोपण कार्य सफल होस् उहाँको स्वास्थ्य शिघ्र लाभको काकना गर्दछु।

Krishna Prasad Timalsina

मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्रीज्यूले देशभित्रकै सार्वजनिक अस्पताल छान्नु भएकोमा एकदम खुसी लाग्यो।प्रत्यारोपण सफल होस तथा उहॉलाईसिघ्र स्वास्थलाभको लागि भगवान पशुपति नाथ संग प्राथाना गर्दछु!

Phanindra Gautam

अदम्य साहसका धनी र दूरदर्शी नेता तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्य लाभको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

mahendra bhandari

सम्माननीय प्रधानमन्त्री एवं नेपाल संस्कृत विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीज्यू मृगौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुनुभएको छ । हजुरको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

विज्ञान शर्मा लुइटेल

सम्माननीय प्रधानमन्त्रीज्यू लाई सफल मृगौला प्रत्यारोपण सहित स्वास्थ्य लाभको अनगिन्ती शुभकामना ।