NP EN

शुभकामना

कृष्ण प्रसाद घिमिरे

सम्माननिय प्रधानमन्त्री कमरेड केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल रहोस भन्ने कामना गर्दै यहँको पुर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना ब्यक्त्त गर्न चाहानछु ।

गुरु भट्टराई

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिको सफल म्रिगौला प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

Aanand Khadka

सम्माननीय प्रधानमन्त्री ज्यु, यहांको सफल सल्यक्रिया एबं सिघ्र स्वास्थ्यलाभक‍ो कामना गर्दछु ! देशलाई तपाईको नेतृत्व अझै आवास्यक छ ,देखाएका सपनालाई गन्तव्यमा पुर्याउनु छ , राष्ट्र सफल बनाउनु छ!

राजेन्द्र न्यौपाने

युगपुरुष , संमृद्ध नेपाल निर्माणका परिकल्पनकार तथा नेतृत्वकर्ता ईतिहासकै सबैभन्दा लोकप्रिय राजनेता सम्माननिय प्रधानमन्त्री केपी ओलि ज्युको सफल मृगौला प्रत्यारोपण तथा सिध्र लाभको शुभकामना ।

देबेन्द्र केसी

आदाणिय प्रम ज्युको सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु।