NP EN

शुभकामना

Nasibdin Maiya

Sighra swathyalav ko kamana gardaxu

यमलाल भूसाल

सम्माननीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भगवान श्री पशुपतिनाथसँग प्रार्थाना गर्दछु।

भारती पाठक

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवम सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेली मिर्गौला प्रत्यारोपणकालागि अस्पताल भर्ना हुनु भएकाे छ । सफल प्रत्यारोपण तथा उहाको शिघ्र स्वस्थ्यलाभको कामना गर

Susmita Dhakal

I wish successful kidney transplant and speedy recovery of Primer of the country, my uncle.

ईश्वर पोखरेल

सम्माननिय प्रधानमन्त्री ज्यु सफल मृगौला प्रत्यारोपण संगै सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उन्नत र संवृद्ध देश बनाऊने उच्च सोच र मनोबल लियर फर्किनु होला शुभकामना छ ।