NP EN

शुभकामना

गाेकर्ण रसाईली

सम्माननीय प्र.म. ज्यूकाे मृगौला प्रत्याराेपण/ उपचार सफल हाेस कामना

Pankaj Koirala

Get Well Soon PM Sir, Wish for Your speedy recovery...

चन्द्र प्रसाद चौलागाईं

बिकास र समृद्धि प्रती पलाएको जनताको आशा र भरोसा पुरा गर्न चाडै स्वस्थलाभ गरि आउनु हुनेछ छ भन्ने दृढ भरोसा सहित शिघ्र स्वस्थलाभको शुभकामना ।

Ramesh Bhattarai

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणकालागि अस्पताल भर्ना हुनु भएकाे छ। सफल प्रत्यारोपण तथा उहाको शिघ्र स्वस्थ्यलाभको कामना

Crytothank

Check out the automatic Bot, which works for you 24/7. https://go.tygyguip.com/0j35