NP EN

शुभकामना

चन्द्र प्रसाद चौलागाईं

बिकास र समृद्धि प्रती पलाएको जनताको आशा र भरोसा पुरा गर्न चाडै स्वस्थलाभ गरि आउनु हुनेछ छ भन्ने दृढ भरोसा सहित शिघ्र स्वस्थलाभको शुभकामना ।

nain khatri

Get well soon

विवेक

सम्माननीय प्रधानमन्त्रीज्यूको शीघ्र स्वास्थ्य लाभको कामना

Krishna bhusal

समृद्ध नेपालको स्वप्नाद्रष्ट प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपण , सल्यक्रिया पुर्ण रुपले सफलत होश भन्दै शिघ्र स्वास्थलाभको कामना

Bishal Parajuli

प्यारो राजनेता सिघ्र स्वास्थ्य लाभको कामना ।।।तपाइले नबनाए यो देश कसैले बनाउदैन।