ओली सरकारका कार्यक्रमको खाका तयार, फास्टट्र्याकबाट विकास कार्यक्रम
काठमाडौं, ५ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार पदभार ग्रहण लगत्तै सुशासन, विकास लगायतका विषयमा सरकारको ५ बुँदे घोषणा गरे । प्रधानमन्त्री नियुक्त हनुअुघि नै उनले चुनावी घोषणा पत्रमा उल्लेखित योजना अनुरुप कामको खाका बनाउन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले अल्पकालीन र दीर्घकालीन रुपमा गर्ने कामको खाका बनाएर…