प्रधानमन्त्रीमा दोस्रो इनिङ सुरुवात गर्दै केपी ओली
२०७० मंसिरमा संविधानसभाको दोस्रो निर्वाचन हुँदा केपी शर्मा ओली नेकपा एमालेको स्थायी समिति सदस्य थिए । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले आफ्नो संसदीय दलको नेतामा ओलीलाई निर्वाचित गर्यो । एउटा राजनीतिक पार्टीको जीवनमा भएको सानो घटना थियो यो । निर्वाचनमा जाने, हार जीत स्वीकार्ने र संसदीय दलको नेता छान्ने…