विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन प्रधानमन्त्री स्वीट्जरल्यान्ड प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्यान्डको डावोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शंकरदास वैरागी लगायत उच्च अधिकारी सहभागी छन्। प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही…