देशको विकासमा उल्लेखनीय परिवर्तन गरेर देखाउछु : प्रधानमन्त्री ओली
काठमाडौैँ, २ माघ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएर समय गुजार्ने पक्षमा नभई आर्थिक समृद्धि र देशको विकासमा उल्लेखनीय परिवर्तन गरेर देखाउने दृढता व्यक्त गर्नुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मलाई तथ्याङ्क (डाटा) खेलाउने रहर छैन, परिवर्तन गरेर…