प्रधानमन्त्रीले डावोस पुगेर भने- शासक होइन, सेवक बन्न चाहन्छु
९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूमा केन्द्रित गर्न लागेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।स्वीट्जरल्याण्डमा जारी डावोस बैठकमा बुधबार आफ्.नो धारणा राख्ने क्रममा भने, ‘हामी कहाँ कार्यकारी अधिकारी मन्त्रिपरिषदमा हुने प्रधानमन्त्रीय प्रणाली छ । यस्तोमा प्रधानमन्त्रीले अधिकार केन्द्रिकृत गर्यो भन्ने प्रश्नै आउँदैन ।’…