पार्टी एकता आकस्मिक रुपमा टुगिंने प्रधानमन्त्री ओलीको उद्घोष, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमा
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताउनुभएको छ ।भैरहवा विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताउनुभएको हो । ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका छन्’, नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्थानीय…