नेकपाको एकता आकस्मिकरुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली
८ चैत, भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् ।रुपन्देहीको भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका छन्,’ नेकपा अध्यक्षसमेत रहेका ओलीले भने,…