सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपण तथा सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछौँ।-नेप एक्सप्रेस परिवार http://www.NepXpress.com
Dear Prime Minister !I’m confident that you will easily overcome. Your confidence, commitment & courage is exemplary. I wish all the best !
प्रथमत सम्माननिय प्रधान मन्त्री ज्यूलाई मृगौला दान गर्नू हूने ३२ बर्षिय साहसी बहिनी समीक्षा संग्रौला ज्ञवाली लाई नमन, उहाँको पूर्ण स्वास्थलाभको कामना
"Wish successful kidney transplantation of Honorable Prime Minister & respected chairman of Communist Party of Nepal (CPN) KP Sharma Oli ! In addition, Prime Minister’s trust in Nepali hospitals.