सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपण तथा सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछु ।
प्रधानमन्त्री ज्युको स्वास्थ्य लाभको कामना
स्वदेशी चिकित्सा क्षेत्रमा बिस्वास गरि मृगौला प्रत्यारोपण गर्न लाग्नु भएका प्रधानमन्त्री ज्यूकाे त्रिवि शिक्षण अस्पतालमा हुने मृगौलाकाे सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।
शिग्र स्वास्थ्यलाभको कामना प्र.म ज्यु!
सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफल होस् सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।