सम्माननीय प्रधानमन्त्री ज्यु, सफल सल्यक्रिया, शिघ्र र पुर्ण स्वास्थ्यलाभको कामना गर्दछु । मुलुक बन्दैछ, समृद्ध बन्दैछ यहि कार्यकाल। मुलुकलाइ हजुरको धेरै नै खाचो छ । अबको दशक केपिओली दशक हुनुपर्छ ।
My best wishes for the Prime Minister Comrade KP Sharma Oli. May your kidney transplant be a success. Nepal needs you healthy.
मिर्गौलाको सफल प्रत्यारोपण, शीघ्र स्वास्थ्यलाभ र दीर्घजीवनको कामना प्रधानमन्त्रीज्यू !
प्रधानमन्त्रीको साहस हाम्रो लागि प्रेरणा हो । शिघ्र स्वास्थ्यलाभको कामना
शीघ्र स्वास्थ्यलाभको कामना!