सम्माननीय प्रधानमन्त्री ज्यू, उपचार सफलताको शुभकामनासहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, मृर्गौला दानी समिक्षा संग्रौलाको पनि स्वास्थ्य लाभको कामना
Swastya laav hos .jiban r mritu bich ko anubhav samjhi ni swarth bhab le desh ko sewa garnuhos Ani. God bless u
प्नधानमन्त्रीज्यू, तीन कराेड नेपाली र सिङ्गाे देश तपाईंको साथमा छ ।सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभकाे हार्दिक शुभकामना ।
Get well soon honourable prime minister K.P. Oli Ji.You are the main backbone of Nepal and Nepali to get in the developed country list.
त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको शीघ्र स्वास्थलाभको कामना ब्यक्त गर्दछु । मृगौला दानी समिक्षा संग्रौलाकोसमेत शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।