सम्माननिय प्रधानमन्त्रीज्यु लाई शिघ्र स्वास्थ्यलाभको कामना। हजुरको देश र जनताको लागी अझै खाचो रहेको छ।
समृद्ध नेपाल, सुखी नेपाली नाराको साथ देश र जनतामा समर्पित तपाई मुर्छित सपनालाइ जीवन्तता दिने श्रधेया अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रि ज्यु को शिघ्र स्वस्थ लाभको कामना ।
सम्माननीय प्रधानमन्त्रीकाे मृगाैला प्रत्याराेपण सफल हाेस् साथै स्वास्थय लाभकाे कामना ।
Rt. Hon. Prime minister we wish for your speedy recovery and always in good health. Country needs your dynamic leadership for coming years.
Get well soon pm k.p.sharma oli