NP EN

शुभकामना

खेम बहादुर सारु

शिघ्र स्वास्थ्य लाभ को कामना गर्छु युग पुरुष सम्माननीय प्रधानमन्त्री तथा श्रद्देय अध्यक्ष कमरेड को !

ईश्वरी प्रसाद गैर

सम्माननिय प्रधानमन्त्री के पि वली शर्मा ज्यु को सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।

लोकेन्द्र आर.सी.

सम्माननीय प्रधानमन्त्री ज्युको दोस्रो मृगौला प्रत्यारोपण सफल होस् । र शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।

तिर्थराज उपध्याय

शिघ्र स्वास्थ लाभको कामना 💕💕💕💕🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏

अर्जुन चौलागाईं

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ 💐🙏! अर्जुन चौलागाईं /परिवार