अस्वस्थ देशलाई स्वस्थ बनाउन, पहिला तपाइँ आफैं स्वस्थ र तन्दुरुस्त हुनुपर्यो। अतः तपाईंको दीर्घकालीन पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।
शिघ्र स्वास्थ्य लाभ होस् 🌷🌷🌷
सम्माननीय प्रधानमन्त्री केपि शर्मा वलिलाई शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु ।
Get well soon dear PM....wishing your speedy recovery.Nation need you for next few decades.
शिघ्रलाभ को सुभकामना छ सम्माननिय प्रधानमन्त्री जीउ लाई!! तर माइनर विथ मेजर अपरेसन भयको र किड्नी सम्बन्धि समस्या भयकोले सक्रमण हुने चान्स धेरै हुन्छ सो मेन्टल्ली तथा फिजिकल्ली ससक्त आराम को जरुरत छ यह