Buwa ! Really Nation is quite tranquil when you are silent. It would be vibrant only when you were having active days. Wish you fast recovery and improvements towards current health status.
सम्माननिय प्रम ज्यू,हजुरलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।हजुरलाई मिस गर्छु।हजुरलाई भेट्ने मन छ मलाई अब छुट्टीमा आउँदा भेट्न दिनुहोस न।हजुरको धेरै माया लाग्छ।भेट्नै मुश्किल भयो मलाई।
सम्माननीय प्रधानमन्त्रीज्यूको शीघ्र स्वास्थ्य लाभको हार्दिक शुभेच्छासहित दीर्घायुका लागि परमात्मासँग प्रार्थना गर्दछु ।
शिघ्र स्वास्थ्य लाभको कामना । गर्नु धेरै बाकी छ, छिट्टै निको हुनुहोस ।
यहाँको आत्मबल र स्वाभिमान बाट हामी सबै नेपालीले प्रेरणा मिलेको छ ,मिलोस्। सम्माननीय प्रधानमन्त्री ज्यु लाई शीघ्र स्वास्थ्य लाभको कामना ।