NP EN

शुभकामना

Ramesh ghimire

तपाईंको जिम्मेवारी आझै सकिएको छैन । तपाईले तपाईको जिम्मेवारी पुरा गर्नु छ । तपाईको स्वास्थमा आएको असामान्य अबस्था दुर्त गतिमा सामन्य बन्दै जाओस् भनी सिघ्र स्वास्थ लाभको कामना गर्दछु।

Narendra Kumar Shrestha

प्रधानमन्त्री ज्यू शिघ्र स्वास्थलाभ को कामना गर्दछु।

Liladhar sapkota

Honorable prime minster I prey and wish you quick recovery on your health Best regards

सन्जिब रोकाहा

तपाईं छिट्टै नियमित काम मा फर्किनु पर्छ। हामी जनता तपाईं को अभिभावकत्व मा मात्र आफू लाई सुरक्षित महसुस गर्छौ।

आम जनता

तपाइको उपचार का लागी हामीले रगत पसिना बगाएर तिरेको कर अनावश्यक खर्च भइरहेको छ।धेरै रोगी एव बुढो व्यक्ति ले हाकेको गाडी दुर्घटना हुन सक्छ।बिन्ती गर्छौ तपाइ ले राजनितिबाट सन्यास लिगी युवालाइ चाबी दिनु