NP EN

शुभकामना

आशिष बास्तोला

बा, देश लाई तपाईं अनि तपाईं को नेतृत्व को धेरै नै खाचो छ अझै धेरै समय , आदरणीय बा अस्पताल को कोठा बाट पुर्ण स्वस्थ भएर कार्यलय को कोठा को कुर्सी मा बसेको देख्न आत्तुर छौ हामी नेपाली !

Ramraj subedi

Get well soon. Praying for your speedy recovery

राम बहादुर क्षेत्री

देश पर्तिको तपाईको कन्चन सोचनै हाम्रो तपाईसंगको भरोसा हो, देशकै लागि अरू २० वर्ष तपाईको खांचो छ। तपाईंको पुर्ण स्वास्थ्य लाभको कामाना गर्दछु ।

रुद्र बहादुर सेन

सम्माननीय प्रधानमन्त्री ज्यू को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

भानुभक्त आचार्य

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु...