कानुन निर्माणमा सहभागी भएकैले विरोध गरेको देख्दा अचम्म लागेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माणको क्रममा प्रत्यक्ष सहभागी भएकैहरुले यसको विरोध गरेको भन्दै गुनासो गरेका छन् । उनले नयाँ ऐन, कानुनहरु वर्तमान सरकारले मात्र नल्याएको पनि स्पष्ट पारे ।प्रधानमन्त्री ओलीले कतिपयले अहिलेकाे संहिता वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको…