संविधानले मधेसलाई विभेद गरेको छैन : प्रधानमन्त्री ओली
काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले मधेसलाई विभेद नगरेको बताएका छन् ।शनिबार प्रदेश नम्बर २ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘संविधानले कसैलाई विभेद गरेको छैन । विभेद भएको देखिएमा संविधान र कानून संशोधन हुन्छ ।’उनले संविधानमा विभेद भएको…