संयुक्त संसदीय दल बैठकमा ओली– भाइबाट सपथ लिनुपर्ने अवस्था आयो
काठमाडौं, १९ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले जन्ममितिमको अभिलेख समेत सहि नराख्ने अभ्यासबाट देशलाई माथि उठाउनु पर्ने वताएका छन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको उमेरवारे सार्वजनिक भएको विवादको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संसद, अदालत, सडक, माइतीघर सबैतिर जन्ममिति विवाद देख्नु पर्ने अवस्थामा देश रहेको वताएका हुन् । एमाले र माओवादी…