योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो, यसलाई जीवनको अङ्ग बनाऔँ : प्रधानमन्त्री
काठमाडाैँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले याेग मानव जीवनका लागि निकै उपयाेगी रहेकाे भन्दै यसलाई जीवनकै अङ्ग बनाउनुपर्ने बताउनुभएकाे छ ।छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज रहेकाे बताउनुभयाे । ‘तनाव, अवसाद, द्वेष, ईश्र्या र निन्दाका…