पाप र नर्कको डर नभएका भौतिकवादीहरु भ्रष्ट भए भने खतरनाक हुन्छन् : प्रधानमन्त्री
आजकल मान्छेहरु अक्सर भन्ने गर्छन्, ’मदन भण्डारी साइकलमा हिंड्नुहुन्थ्यो, अहिलेका नेताहरु, उहाँकी श्रीमती १६ करोडको गाडीमा हिंड्ने!’ भनेर भन्छन्।१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन।१६ करोडको होइन, राष्ट्रपति हिंड्ने गाडी बाटामा जाँदाजाँदै स्टार्ट बन्द हुने खालको गाडी हुनुभएन। यो ईर्ष्याभावका कुरा नगरम्।राष्ट्रपति…