माथिल्लो तामाकोशीको निरीक्षणपछि प्रधानमन्त्रीको निर्देशन : तोकिएकै समयमा पुरा गर्नु
काठमाडौं, २८ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा पूरा गर्न निर्देशन दिनुभएको छ । बुधबार स्थलगत निरीक्षणमा पुग्नुभएका प्रधानमन्त्री ओलीले जसरि भएपनि तोकिएकै समयमा आयोजना सक्न निर्देशन दिनुभएको हो । २०७५ पुस महिनामा पूरा हुने लक्ष्य राखिएको यो ४ सय ५६ मेगावाटको आयोजना हो…