प्रधानमन्त्रीद्वारा सिराहाका दुई बालबालिकाको अभिभावकत्व ग्रहण
काठमाडौं, ५ वैशाख – दुई बर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्र्तगत प्रधानमन्त्री केपी शर्मा ओलीले सिराहाका दुई बालबालिकालाई आज विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गर्नुभएको छ । सिराहाको रामदुलारी माध्यमिक बिद्यालय कल्याणपुर–११मा स्थानीय दिनेशकुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ बर्षकी छोरी रुपाकुमारी, भोगेन्द्र र अमिराकुमारी मल्लिक (डोम) का ५…