विदा बसेर मात्र दिवस मनाइने होइन, कार्यालय समयपछि मनाउँ: ओली
काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक कामकाजलाई बाधा नहोस भनेर यो वर्ष गणतन्त्र दिवको सार्वजनिक विदा कटौती गरिएको स्पष्ट पारेका छन् ।शुक्रबार गृहमन्त्रालयमा आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ‘विदा बसेर मात्र गणतन्त्र मनाइने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यालय समय…