लोकतन्त्र भनेको छाडातन्त्र होइनः प्रधानमन्त्री
२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यमा आधारित र रचनात्मक आलोचनालाई सरकारले स्वागत गर्ने बताएका छन् । तर, आफ्नो क्षणिक स्वार्थका लागि कसैले पनि मर्यादाको सीमा नाघ्न नहुने बताए ।टेलिभिजन कार्यक्रम ‘हलो प्रधानमन्त्री’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आलोचनालाई स्वागत गर्छु, आलोचना रचनात्मक होस्, सत्यमा आधाररित…