बिमस्टेक राष्ट्रबीच प्रसारणलाइन सञ्जाल निर्माणको समझदारी
१५ भदौ, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (विमस्टेक) सदस्य राष्ट्रहरुबीच विद्युत प्रशारणलाइन सञ्जाल निर्माण सम्बन्धी समझदारीपत्र एमओयूमा हस्ताक्षर भएको छ ।यो एमओयू बुधबार बसेको पराराष्ट्र मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि बिमस्टेक शिखर सम्मेलनमा पेश भएको थियो । यो समझदारीपछि बिमस्टेक राष्ट्रहरुबीच बिजुली आदान-प्रदानका…