ओली-मोदी भेटवार्ता : रक्सौल-काठमाडौं रेलको इन्जिनियरिङ अध्ययन गर्न सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।राजधानीको सोल्टी क्राउज प्लाजामा भएको द्विपक्षीय भेटमा रक्सौल-काठमाडौँ रेल सञ्चालनको इन्जिनियरिङ अध्ययन गर्ने समझदारीमा पत्रमा हस्ताक्षर भएको छ । सम्झौताका अनुसार इन्जिनियरसँगै ट्राफिकको विषयमा पनि अध्ययन हुने…