ओलीले भने–नेपालको वाम आन्दोलनमा तुलाधरको योगदान सदा स्मरणीय
काठमाडौँ, १८ कार्तिक । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले वाम आन्दोलनमा पद्मरत्न तुलाधरले पुर्याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।आइतबार दिउँसो नर्भिक अस्पतालमा तुलाधरको निधन भएको छ । प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्– नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति…