काममा केन्द्रित हुन मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई काममा केन्द्रित हुन र जवाफदेही हुन निर्देशन दिएका छन् ।आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धि समिक्षा बैठकलाई शनिबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने,…