देश निर्माणका लागि तीनवटै सरकारको सम्बन्ध सुमधुर हुनुपर्दछ : प्रधानमन्त्री ओली
काठमाडौं, ४ पुस - प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभएको छ । अन्तर प्रदेश समन्वय कार्यदलको प्रतिवदेन बुझ्दै मंगलबार सिंहदरबारमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले तीन प्रकारका सरकारले आपसी सम्बन्धलाई रस्साकस्सीको विषय बनाउनु नहुने बताउनुभएको छ…