मुलुक विकास र समृद्धिका लागि अघि बढेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास र समृद्धिका लागिअघि बढेको बताउनु भएको छ । नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।प्रधानमन्त्री ओलीले कानुनी शासन र समाजिक न्यायसहितको लोकतन्त्रलाई मजवुद बनाएर समृद्ध नेपाल ,सुखी नेपालीको लक्ष्य हासिल गर्ने ममार्गचित्रसमेत अघि…