कोशीमा चाँडै नै पानीजहाज चल्छ : प्रधानमन्त्री ओली
पाँचथर – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकास र समृद्धिको यात्रामा अघि बढिसकेकोले अब नेपाली जनताको सपना विकसित र समृद्ध देश चाँडै नै पूरा हुने बताउनुभयो ।पाँचथरको रविमा शुक्रबार राँके, रवि हुँदैं धनकुटाको भेडेटार जोडिने सडकको कालोपत्रे कामको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशको विकासको लागि हरेक…