बेलायत र अष्ट्रियाद्वारा नेपालको सराहना
काठमाडौँ, ११ फागुन- संयुक्त अधिराज्य र अष्ट्रियाले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति वर्तमान सरकारले अघि बढाएका नीति, योजना तथा कार्यक्रमको सराहना गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अष्ट्रियाका विदेशमन्त्री करिन कनिसल तथा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लाबेग्लै भएको शिष्टाचार भेटमा तीनै…