नाटकले वर्तमान र भविष्य देखाउँछः प्रधानमन्त्री
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नाटक महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नाटक विधा समाजको ऐना पनि हो । टर्च लाइट पनि हो । ऐनाले वर्तमान र टर्च लाइटले भविष्य देखाउँछ…