ओली भन्छन् : बम हान्नेहरुसँग के को वार्ता ?
काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटका क्रममा मंगलबार प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट परो ।‘कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर,…