स्थानीय जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन : विप्लव समूहलाई चन्दा नदिनुस्
२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताए ।नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसमा प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा…