चैत महिनाभित्र विप्लवका गतिविधि नियन्त्रण गरिसक्ने प्रधानमन्त्रीको दाबी
काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने दाबी गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई सोमबार सम्बोधन नेकपा अध्यक्ष समेत रहेका ओलीले भने, ‘वहाँहरु सहमतिमा आए ठिकै छ । नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैत भित्रै…